टोटनहम एभर्टनसँग बराबरीमा रोकियो

काठमाडौं, २२ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहम एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनहमले गोलका लागि प्रयासरत रहेपनि गोल गर्न भने सकेन । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पिहिलो प्रिमियर लिगमा टोटनहम गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । खेल अबधि भर एभर्टनको प्रदर्शन पनि राम्रो रहेको […]

सम्बन्धित सामग्री

टोटनहम बराबरीमा रोकियो

काठमाडौं । शीर्ष ४ को उदेश्यको उदेश्य सहित मैदानमा ओर्लिएको टोटनहम बराबरीमा रोकिएको छ । वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा मंगलबार टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । यो नतिजासँगै टोटनहमको शीर्ष चारमा पुग्ने लक्ष्यमा धक्का पुगेको छ । खेलमा ब्रेनान जोन्सनको गोल मार्फत टोटनहमले अग्रता लिएको थियो । तर कर्ट जोमाले वेस्ट ह्यामका लागि […]

चेल्सी र टोटनहम विजयी, लिभरपुल बराबरीमा रोकियो

२२ साउन, काठमाडौं । चेल्सी र टोटनहमले प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राती चेल्सीले एभरटनलाई  उसैको मैदानमा १-० ले हरायो । जर्जिन्होले पहिलो हाफको ईन्जुरी टाईममा गरेको गोलले नै चेल्सीलाई ३ अंक दिलायो । यस्तै टोटनहमले पुनरागमन गर्दै साथह्याम्पटनमाथि ४-१ को जित निकाल्यो । टोटनहमका लागि राएन […]

टोटनहमको लगातार दोस्रो जित, युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । टोटनहम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा टोटनहमले वल्भसलाई १-० ले पराजित गरेको छ । प्रशिक्षक नुनो स्पिरितोकोको पूर्व क्लबविरुद्ध जित हात पार्दा डेले अलीले टोटनहमका लागि निर्णायक गोल गरे । उनले खेलको नवौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए । वल्भ्सका […]

केनको कीर्तिमान तर स्पर्स रोकियो

ह्यारी केनको नयाँ कीर्तिमानका बावजुद टोटनहम हटस्पर्स न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । आर्सनलबाट न्युक्यासलमा लोनमा रहेका जो विलकले खेलको ८५ औँ मिनेटमा गोल फर्काएपछि स्पर्स बराबरी खेल्न बाध्य बनेको हो ।आइतबार भएको खेलको २८ औँ मिनेटमा जोएललिन्टनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, चार मिनेटको अन्तरमा दुई गोल गर्दै केनले स्पर्सलाई खेलमा अग्रता दिलाए । तर अन्तिम समयमा स्पर्सले गाेल फर्काएपछि स्पर्सले बराबरी खेल्न बाध्य बन्याे ।२७ वर्षीय खेलाडीको यो

प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमा टोटनहमसँग बराबरीमा रोकियो :: Pahilopost.com

मोहमद शहालहले दुई गोल गरेपनि लिभरपुल प्रिमियर लिग खेलमा गएराति टोटनहम हट्सपरसँग २-२ गोलको बराबरीमा रोकिएको छ। टोटहमका लागि ह्यारी केनले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काएपछि लिभरपुल जितबाट बन्चित भएको हो। घरेलु मैदान एनफिल्डमा खेलको तेस्रो मिनेटमै शलाहले गोल गर्दै लिभरपुलललाई अग्रता दिलाएका थिए। टोटनहमले बराबरी

च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो सिटी र लिभरपुल विजयी :: Pahilopost.com

साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा टोटनहम हट्सपरसंग बराबरीमा रोकिएको छ। टोटनहमले बराबरी खेलेको अन्य दुई इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने विजयी भएको छन्। घरेलु मैदान बर्नाबेउमा भएको समूह चरणको दोस्रो खेलमा रियलले टोटनहमसंग १-१ बराबरी खेल्दै अंक बाँडेको हो। रियलका राफेल