‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने तयारी

सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।  शनिवार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।  अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि बताए ।...

सम्बन्धित सामग्री

श्रमिकका सन्ततिलाई ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कमाउँदै पढ्दै, पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  यो कार्यक्रम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघिबाटै सञ्चालनमा ल्याइएको छ । अब श्रम मन्त्रालयले पनि...

लालझाडीका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन

कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको  एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ । विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल

लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन

कञ्चनपुर– लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना […]

सरकारले स्थानीय तहमा पठायो ‘पढ्दै कमाउँदै कार्यक्रम’ को बजेट, यसै वर्ष शुरु हुने

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि स्थानीय तहलाई बजेट पठाएको छ। स्रोत विकास केन्द्रका अनुसार छनोट भएका १ सय ४० सामुदायिक विद्यालयका लागि सम्बन्धित स्थानीय तहमा १० लाख रूपैयाँका दरले पठाइएको छ। यसका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले यसै वर्ष पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने जानकारी दिए। ‘सम्बन्धित स्थानीय तहमा वित्तिय ह

‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ । यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ । प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा […]

‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ। पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ। प्रस्तावनाको मूल्यांकनका आधारमाा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै […]

शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ । यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ । प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ । अघिल्लो

‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि बन्यो कार्यविधि, सुरुमा ५० प्रतिशत अनुदान पाइने

काठमाडौं : सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि कार्यविधि तयार भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ अनुसार विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सुरुमा ५० प्रतिशत रकम स्थानीय तहमा सशर्त अनुदानको रूपमा हस्तान्तरण गरिनेछ।स्थानीय तहले कार्यक्रम कार्यान्वयनका लागि छनोट भएका विद्यालयसँग सम्झौता गरी अनुदान रकम निकासा गर्नेछ।यसका लागि विद्यार्थीले आफू संलग्न व्यावसायिक परियोजना कार्यकाे प्रतिवे

सरकार 'पढ्दै : कमाउँदै' कार्यक्रम सञ्चालन गर्ने तयारीमा अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ‘पढ्दै : कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको...