धन्य धान दिवस!

वर्षको एक दिन धान दिवस मनाउने र विभिन्न नारा तय गर्दैमा उत्पादकत्व बढ्दैन। धान दिवसको सार्थकता त्योबेला सावित हुनेछ जुनबेला धानमा हामी आत्मनिर्भर हुन सक्नेछौँ।...

सम्बन्धित सामग्री

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

जुम्लामा आज धान दिवस । चैत्र १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।...

जुम्लामा धान दिवस आज : मार्सी धानको बिउ राखिँदै

जुम्लामा आज धान दिवस । चैत्र १२ देखि २० सम्म यहाँ धान दिवस मनाउने प्रचलन छ। सोहीअनुसार जिल्लामा आजदेखि ९ दिनसम्म धान दिवस मनाउन लागिएको हो।...

युवा संघले यसरी मनायाे धान दिवस (तस्वीरहरू)

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले रोपाइँ गरेर धान दिवस मनाएको छ। ललितपुरको बुङ्मतीमा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा युवा संघले धान दिवस मनाएको हो

जनकपुरधाम उपमहानगरपालिकाले मनायो धान दिवस

जनकपुरधाम उपमहानगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै पहिलो पटक धान दिवस मनाएको छ । बुधबार जनकपुरधामस्थित नोचा पोखरीमा उपमहानगरपालिकाले ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ धान दिवस मनाएको हो ।सो कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै उपमहानगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ, त्यसमा

नारामा अल्झिएको धान दिवस

धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्नेमात्र होइन। धान रोपेदेखि भित्र्याउने दिनसम्मको कर्मका रूपमा लिनुपर्छ यो दिवसलाई।...

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ […]

राष्ट्रिय धान दिवस पोखरा

राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयोः असार १५ राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयो । कोरोनाले गर्दा यस वर्ष संस्थागत ढंगले धान रोपाइँ महोत्सव नभए पनि विभिन्न ठाउँमा स्थानीय किसानहरुले आ—आफ्नो ढंगले एक आपसमा हिलो छ्यापाछ्याप गर्दैै त केही युवाहरु हिलोमै फुटबल खेलेरसमेत असार १५ मनाएका हुन् । पोखरा २५ हेमजामा धान रोपाइँमा सहभागीहरु हिलोमा […]

पर्सामा पनि मनाइयो राष्ट्रिय धान दिवस

१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ । धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए । सशस्त्र प्रहरी बल […]

आज १८औं धान दिवस

काठमाडौं। आज कोरोना महामारीकाबीच १८औं धान दिवस मनाईदै छ। हरेक वर्षको असार १५ गते नेपालमा धान दिवस मनाइँदै आएको छ। खासगरी आजको दिनलाई नेपाली किसानहरुले मानो रोपेर मुरी फलाउने दिनको रुपमा समेत लिन्छन्। कृषि तथा पशुपन्छी मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ महामारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर धान रोप्न भनेको छ।

धान दिवस मनाउने तयारी

काठमाडौं, जेठ ३१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि […]