'स्वन्तन्त्रहरूको अभियानले देशलाई सही दिशामा लैजाँदैन'

ललितपुर–३ को प्रतिनिधिसभाको चुनाव सधैं चर्चामा हुने क्षेत्र हो । यो क्षेत्रबाट दुईपटक माओवादी नेता पम्फा भुसाल निर्वाचित भइसकेकी छन् । राजधानीका आवासीय क्षेत्रका रूपमा विकसित हुँदै आएको यो क्षेत्रबाट पम्फा भुसालसँग एमालेका उम्मेदवार अमृत खड्का चुनावी प्रतिस्पर्धामा छन् ।