वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ : अध्ययन

एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ ।सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ । मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् ।अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गर

सम्बन्धित सामग्री

जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व

मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी विक्रीबाट रू. १२ लाख ४० हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १ हजार ८४ किलोग्राम जडीबुटी विक्रीबाट उक्त रकम संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले बताएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यस आवमा राजस्व संकलन शून्य दशमलव ६३ प्रतिशतले घटेको एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड–१९ को संक्रमणका कारण जंगली जडीबुटी संलकन गर्न नसकिएको उनको भनाइ थियो ।      जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत विक्रीबाट राजस्व संकलन हुँदै आएको छ । कोरोना संक्रमण न्यूनीकरणका सहयोगी हुने यी जडीबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएकोे छ । वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनुका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ । रासस

हिमाली जडीबुटी विक्रीबाट १२ लाखभन्दा बढी राजस्व संकलन

भदौ १७, मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी विक्रीबाट रू. १२ लाख ४० हजार २०० राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ किलोग्राम जडीबुटी विक्रीबाट उक्त रकम संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) ले जानकारी दिएको हो । आर्थिक वर्ष २०७५/७६ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व संकलन भएकोे एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड–१९ को संक्रमणका कारण जंगली जडीबुटी संलकन गर्न नसकिएको उनको भनाइ थियो ।  जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत विक्रीबाट राजस्व संकलन हुँदै आएको छ । कोरोना संक्रमण न्यूनीकरणका सहयोगी हुने  यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएकोे छ ।  वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ । रासस

अध्ययन भन्छ : वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ

अध्ययन भन्छ : वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ

टुसा उमारिएको मेथीका १० फाइदा

सामान्यतयाः मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ ।यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ । ...

तौल घटाउन र महिनावारी नियमित गराउन टुसा उमारिएको मेथी, अन्य १० फाइदा

सामान्यतयाः मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ ।यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ । ...