संसद विघटनविरुद्ध वीरगंजमा प्रदर्शन, संकटकाल लगाएर ओली सदैव प्रधानमन्त्री बन्न चाहेको जसपा नेताको आरोप

वीरगंज : प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजावादी पार्टीले आज वीरगंजमा प्रदर्शन गरेको छ। वीरगंजको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन मकालु चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो। संसद विघटनको विरोधमा जसपाले आज देशभर विरोध कार्यक्रम आयोजना गरेको हो। त्यसै क्रममा वीरगंजमा भएको प्रदर्शनमा जसपा नेताहरुले

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली तानाशाह भएः केशव झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने चेतावनी दिएका छन् । लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने बताउँदै उनले न्यायमुर्तिहरुको बहसले आशंका जन्माएको बताए । संसद विघटनविरुद्ध जसपा नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार हनन् गरेका कारण जनतासँग माफी माग्नुपर्ने बत

संसद विघटनविरुद्ध जसपाले दुई हप्ता निरन्तर विरोधसभा गर्ने

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो …

संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन (फोटो फिचर)

१२ पुस, काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी  (जसपा)नेपालले आज आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ …