कम्प्युटर अपरेटरहरु राहदानी विभागमा जान मानेनन्

३ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहदानी विभाग र कन्सुलर विभागमा खट्न निर्देशन दिएका कम्युटर अपरेटरहरुले अटेर गरेका छन् । मन्त्रालयले १७ पुसमा २८ जना कम्प्युटर अपरेटरहरुलाई कामकाजका लागि राहदानी र कन्सुलर जान निर्देशन दिएको थियो । तर सामान्य प्रशासन मन्त्रालयको निर्देशन अटेर गरेर कम्प्युटर अपरेटरहरु राहदानी विभाग र कन्सुलर विभाग […]