कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित

६ मंसिर, सुर्खेत । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्ला उपसभापति खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित सभापति सिंहले जानकारी दिए । उनका अनुसार सह-सचिवमा खडक विसी (पजारु) […]