वाग्मती सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने

वाग्मती प्रदेश सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने भएको छ । प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुुसूची हेरेफेर गरेर अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रावधान सरकारले थप गरेको हो ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने

मन्त्रीहरुको कार्य सहजताका लागि बागमती प्रदेश सरकारले अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने भएको छ । बिहीबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको कार्य कूशलता वृद्धि गर्न र आवश्यक जानकारी तथा सल्लाह सुझावका लागि कानूनी तथा कार्य सहजताको लागि सहयोग गर्ने गरी अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्नका लागि सो प्रावधान सरकारले थप गर्ने निर्णय गर्दै प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुुसूची हेरेफेरसमेत गरेको छ ।प्रदेशका मन्त्