कोरोना महामारी निकट भविश्यमा पनि सकिंदैन: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएकाे हाे । अहिले पनि भाइरस खुलेआम दौडिरहेकाले कुनै पनि बेला अर्को लहर आउनसक्ने उहाँले चेतावनी समेत दिनुभएकाे छ । विश्वमा अहिले पनि संक्रमण हुने क्रम जारी […]

सम्बन्धित सामग्री

कोरोना विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। डब्ल्युएचओले पृथ्वीको उत्तरी गोलार्धका देशहरूमा चिसोको समयमा संक्रमणको गति अधिक मात्रामा वृद्धि हुने अनुमान गरेको छ। प्रवक्ता क्रिस्टियन लिन्डमायरले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा हाल विश्वभर कोभिड–१९ का ८ लाख संक्रमित रहेको तथ्यांक स्वास्थ्य संस्थाहरुमा

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

२२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो । डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । ¬ […]

कोरोनाको वास्तविक सूचना दिन चीनसँग डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ । सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्याङ्क नलुकाउन भनेको छ। डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो । कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ । सङ्क्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्य...

चुनौतीको घेरामा डब्ल्यूएचओ प्रमुख टेड्रोस

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एधनम ग्याब्रियससको चर्चा संसारभर कोरोना महामारी फैलिएपछि चुलियो । संसारलाई त्रस्त पारिरहेको कोरोनाबाट मुक्ति पाउन संसारभरका मानिसहरूको ध्यान डब्ल्यूएचओतिर सोझिने नै भयो । तर, मानिसहरूले अपेक्षा गरेजति काम गर्न डब्ल्यूएचओले नसकेको आरोप अहिले पनि लागिरहेको छ । साथै, कोरोना महामारीको उत्पत्ति भएको मानिएको चीनको वुहान पुगेर विश्वसनीय ढंगमा अध्ययन गर्न पनि नसकेपछि यो विश्व संस्था र त्यसका प्रमुखमाथि प्रश्नहरू उठ्न थालेका हुन् । अमेरिकाका पूर्व

स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता : डब्ल्यूएचओ

२४ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीहरुले स्वास्थ्य आपतकाल सुरक्षा प्रणाली सुदृढ बनाउनु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रका प्रतिनिधिसँगको कोरोना महामारी र स्वास्थ्य आपतकालबारे छलफलको क्रममा अधिकारीहरुले यस्तो धारणा राखेका हुन् । ‘कोरोना महामारीको कारण हामीले अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नुपरेको छ । विश्वका कुनै पनि मुलुक यस […]

कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकामा सन्तुलित पोषणको समस्या

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकाको पोषण र स्वास्थ्य सङ्कटको अवस्था निम्तिएकाे भन्दै चिन्ता जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बढ्दो गरिबी, असमानता, द्वन्द्व, मौसम परिवर्तन र कोरोनाको भयावह संयोजनले खाद्य प्रणालीमा थप खतरा सिर्जना गरेको र यसबाट विशेष गरी गरिब र सबैभन्दा कमजोर समुदाय तथा परिवारका बालबालिकाको पौष्टिक सम्पन्नताको अवस्थालाई खतरा पुर्‍याएकाे बताउनुभएको छ । बालबालिका र युवाको आवाजलाई केन्द्रविन्द...

विश्वमा कोरोना महामारीको अन्त्य हुन समय लाग्छ : डब्ल्यूएचओ

काठमाण्डाै - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ । विश्वमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा सङ्क्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ । सङ्गठनकाका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिनुभयो । समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको ...

संक्रमित संख्या घटेपनि कोरोना महामारीको नयाँ लहर आउनसक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनमले विश्वका सबै देशहरूलाई कोरोना महामारीविरुद्ध चालेका प्रयास जारी राख्न आग्रह गरेका छन्। महामारीको थप जोखिम निम्तिनसक्ने तथा तेस्रो र चौथो चरण शुरु हुन थालेकाले सजगता कायमै राख्न उनले आग्रह गरेका हुन्।कोरोना महामारी नियन्त्रण गर्न लगाइएका प्रतिबन्धका कारण मानिसहरुले हैरानी व्यहोरिरहेको, तर मृत्युदर कम हुँदैमा महामारी अन्त्य भएको नठान्न डब्ल्यूएओका प्रमुखले सुझाएका हुन्। अदोनमले ब्राजिलको अवस्थाप्रति बढी चिन्ता प्रकट गरेका छन्। त

‘गरिब देश पछि परे कोरोना महामारी अन्त्य हुँदैन’

६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पाउने होड विश्वभर चलिरहेको भए पनि यो दौडमा गरिब मुलुक पछि पर्ने डर रहेको बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोरोना खोपले महामारी अन्त्यको आशा लिएर आएको बताए । यद्यपि खोपको कारण अर्को जोखिम पनि […]