रवि लामिछानेको दाबी : आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउँछौँ

कञ्चनपुर  : राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका छन्।  आइतबार महेन्द्रनगरमा पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अन्याय र बेथितिविरुद्ध जहिले पनि बोलि रहने बताए। उनले भने, ‘जनताका समस्या समाधानका लागि लाग्ने पार्टीको संकल्प छ। संकल्पअनुरूप कार्य गर्न कटिवद्ध छु।’ सिद्धान्त राम्रो भएका दलहरुले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जिवन परिर्वत