विप्लव नेकपालाई फकाउँदै सरकार

चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ।...

सम्बन्धित सामग्री

विप्लव नेकपालाई फकाउँदै सरकार

काठमाडौं, भदौ ७ । चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ। विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन थालेको हो। सरकारका दुई मन्त्री र महान्यायाधिवक्ताले एकसाथ पत्रकार सम्मेलन गरेर चन्द नेतृत्वको नेकपाले राखेका मागको सम्बोधनका क्रममा विगतको सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताएका हुन्। […]

सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता

काठमाडौं : सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ। आइतबार गृह मन्त्रालयमा भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो।भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव&rsquo

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौँ– सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइत्बार भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री बालकृष्ण खाँड, […]

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच २० फागुन २०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।

तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे। हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सँगै आएका थिए।

सरकार–विप्लव वार्ता ‘प्रमुख विषयवस्तु’मा प्रवेश

१९ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । बिहीबार पुनः वार्ता हुने भनिएको छ । विप्लव समूहबाट चाहिँ औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘सरकार […]

सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता जारी

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ । दुवै वार्ता टोलीबीच केहिबेर अघिदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । मंगलबार...

सरकार र 'विप्लव' समूहबीच आजदेखि औपचारिक वार्ताकाे तयारी

काठमाण्डाै - सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच आजदेखि औपचारिक वार्ता सुरु गर्ने तयारी भएको छ । वार्ताका लागि दुवै समूहले वार्ता समिति गठन गरेका छन् । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहले वार्ता टोली गठन गरेको छ । विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका ...

सरकार–विप्लव समूह वार्ता नजिक

१७ फागुन, काठमाडौं । सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ । पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला […]

सरकार र विप्लव समूहबीच वार्ताका लागि टाेली गठन भएकाेप्रति कांग्रेस सकारात्मक

काठमाण्डौ – नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वबीच वार्ताका लागि टोली गठन भएकोप्रति सकारात्मक देखिएकाे छ ।  प्रेस विज्ञप्तिमार्फत कांग्रेसले दुवै टोलीलाई इमानदार र वार्ताबाट समाधानमा पुग्न आग्रह गरेको छ ।  ‘सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।  मङ्गलवार नै विप्लव समूहसँग औपचारिक वार्त...