फिन्चद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

अट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । फिन्चको अन्तिम खेल न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय हुनेछ । त्यसपछि उनले सन्यास लिनेछन् ।फिन्चले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा भने कप्तानी गर्नेछन् । यसअघि टी–ट्वान्टी विश्वपका लागि अष्ट्रेलियाले फिन्चको कप्तानीमा टिम घोषणा गरिसकेको छ । ३६ वर्षीय फिन्च फिन्च एकदिवसीयमा अष्ट्रेलियाका लागि सर्वाधिक शतक बनाउने चौंथो खेलाडी हुन् । उनले १७ शतक बनाएका छन् ।उनले न्युजिल्यान्डविरुद्ध १४६ औं एकदिव

सम्बन्धित सामग्री

एकदिवसीय क्रिकेट लोप हुन सक्ने अलीको चेतावनी

काठमाडौं । इङ्ल्यान्डका अलराउन्डर मोइन अलीले क्रिकेटमा अहिलेको जस्तो व्यस्त खेल तालिका भएमा बेन स्टोक्सले जस्तै अन्य खेलाडीले पनि एकदिवसीय क्रिकेटबाट सन्यास लिने र यस स्वरूपको क्रिकेट नै संकटमा पर्ने चेतावनी दिएका छन् ।  इङ्ल्यान्डका टेष्ट कप्तान ३१ वर्षे स्टोक्सले गत महिना एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । स्टोक्सले ट्वान्टी–२०...

बेन स्टोक्सद्वारा एक दिवसीय क्रिकेटबाट सन्यास

लन्डन । इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्सले एक दिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । सोमबार ट्वीटरमा एक पोस्ट लेख्दै उनले सन्यासको घोषणा गरेका हुन् । स्टोक्सले अब आफ्नो सम्पूर्ण ध्यान टी–ट्वान्टी फरम्याटमा हुने बताएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘म इंग्ल्याडको लागि आफ्नो अन्तिम एकदिवसीय क्रिकेट खेल मंगलबार डरहममा खेल्दैछु । मैले यो शैलीमा सन्यास […] The post बेन स्टोक्सद्वारा एक दिवसीय क्रिकेटबाट सन्यास appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास

इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।  स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् । उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए । उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई निकै नरमाइलो लागेको बताएका छन् ।  ‘यो निर्णय लिन मलाई निकै गाह्रो भएको थियो । मैले मेरो टोलीसँग लामो समय बिताएको छु । इङ्ल्यान्डको ज