कांग्रेस गोरखाको छ पालिकामा सर्वसम्मत नेतृत्व

गोरखाका ११ स्थानीय तहमध्ये छ वटा पालिकामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सम्बन्धित सामग्री

म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी-नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशनअन्तर्गत एक नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित पाँचवाटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । रघुगंगाको […]

माओवादी म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत नेतृत्व चयन

पोखरा- नेकपा माओवादी केन्द्र म्याग्दीका पाँच वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एक नगरपालिका र चार गाउँपालिका रहेको म्याग्दीमा आइतबार नयाँ नेतृत्व चयन भएको हो । म्याग्दी माओवादीका अनुसार बेनी नगरपालिकाको अध्यक्षमा सेरबहादुर केसी चयन भएका छन् । यस्तै, रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी, धवलागिरी गाउँपालिका अध्यक्षमा यामन रोका, मालिका गाउँपालिका अध्यक्षमा […]

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत म्याग्दीको एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा अधिवेशन सम्पन्न गरेर शनिबार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र...

एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

एमाले पालिका अधिवेशन : खोटाङका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुङ्गो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् ।यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीमा खगेन्द्र राई, ऐँसेलुखर्कमा  टेकेन्द्र राजभण्डारी, रावाबेँसीमा बलराम रिजाल, दिप्रुङ चुइचुम्मामा कृष्ण कार्की, साकेलामा बद्री राई

एमाले पालिका अधिवेशन : लमजुङका सात पालिकामा नेतृत्व सर्वसम्मत

नेकपा एमालेले लमजुङका ७ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ८ स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी गाउँपालिकामा तयारी नपुगेका कारण बुधबार अधिवेशन हुने भएको हो । जिल्लाको बेशिसहर नगरपालिका,मध्यनेपाल...

कालीकोटमा कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पौडेल पक्ष हाबी

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए । ९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता […]

कांग्रेस अधिवेशन : मुगुका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन

मुगुका तीन गाउँपालिकामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। १४औँ महाधिवेशनअन्र्तगत जिल्लाका चार स्थानीय तहमध्ये तीन गाउँपालिका खत्याड, सोरु र मुगम कार्मारोङमा सर्वसम्वत नेतृत्व चयन भएको हो। खत्याड गाउँपालिकाको सभापतिमा...

बागलुङको चार पालिकामा सहमतिमा नेतृत्व चयन, ६ पालिकामा सहमति जुटेन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागलुङका १० वटा पालिकामध्ये चार वटामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार सुरु भएको अधिवेशनमा बागलुङका निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन भएको छ । जिल्लाका अन्य ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडी बढाएको बागलुङ काँग्रेसले जनाएको छ । नेतृत्व चयनका लागि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकामा निर्वाचन हुने भएको हो ।सर