पहिलो पटक आहा रारा गोल्डकपको फाइनलमा भिड्दै पुलिस र थ्री स्टार :: Pahilopost.com

पोखरा : मोफसलको प्रतिष्ठित गोल्डकप फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १६औं संस्करणको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार बीत शनिवार प्रतिस्पर्धा हुँदैछ। पुलिस क्लब र थ्री स्टार पोखरेली भूमिमा फाइनल खेल्न लागेको यो पहिलो पटक हो। यद्यपी यसअघि का विभिन्न संस्करणमा भने पुलि र

सम्बन्धित सामग्री

पुलिस क्लबलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।  पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।  मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ...

आहा रारा गोल्डकप आजदेखि सुरु : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्दै

काठमाण्डाै – आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा अहिले पोखरा रंगशालामा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लब खेलिरहेका छन् । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बीवाईएसी मिनेसोटा यूएसए सहभागी छन् । मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङक्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजा...

आहा रारा गोल्ड कप ६ माघदेखि, १० टिमले प्रतिस्पर्धा गर्ने

२० औं संस्करणको आहा रारा गोल्डकप ६ माघदेखि सुरु हुने भएको छ । मोफसलको उत्कृष्ट मध्येको प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब र अमेरिकी टिमसहित ए डिभिजन खेलेका क्लबहरूबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ। क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ मर्स्याङ्दी र सहारा क्लब सहभागी हुने बताइएको छ ।सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूर

‘आहा रारा गोल्डकप’: थ्री स्टारलाई ४-० ले हराउँदै पुलिस फाइनलमा

पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।प्रतियोगितामा पुलिस क्लबको तर्...

पुलिससँग थ्री स्टार स्तब्ध

पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमाबाटै बाहिरिएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो । यससँगै पुलिसले लिगमा बेहोरेको १–० को हारको बदला लिन सफल भएको छ । लिगपछि यि दुई …

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० ...

थ्रीस्टारलाई हराउँदै पुलिस आहा रारा कपको फाइनलमा

नेपाल पुलिस क्लब १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको लागि स्थान सुनिश्चित गरेको छ । पोखरा रगंशालाको फुटबल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेला साताँै पटक उपाधि उचाल्ने होडमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ३–० को फराकिलो जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

थ्री स्टारलाई हराउँदै पुलिसले उचाल्यो आहा राराको उपाधि

रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयको गोलबाट हराउँदै नेपाल पुलिस क्लबले १६ औं आहा-रारा गोल्डकप फुटबलको उपाधि उचालेको छ । यो सँगै पुलिस

आहा रारा गोल्डकपमा अनुभवी र युवा टोलीको भिडन्त

पोखरामा जारी १६ औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र नेपाल पुलिस क्लब आमने सामने हुदैछ। खेल पोखरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।