'टाइम इन्टरकोर्स उपचार' कसरी गरिन्छ ? (भिडियो)

विज्ञहरूका अनुसार महिनावारी अनियमित हुनुका विभिन्न कारणहरू हुन सक्छन् । तिनै विभिन्न कारणले गर्भधारणका लागि कोसिस गरिरहेका महिलाका लागि समस्या निम्तिन सक्छ ।