त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।

सम्बन्धित सामग्री

नेपाल र नामिबिया भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ।त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लगातार दुई खेल हारेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल विहान साढे ११ बजे सुरु हुनेछ।सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।आईसिसी विश्व क्रिकेट लिग टु का ४ मध्ये १ खेलमात्र जित्दा नेपालको ब्याटिङ कुनै पनि समय खुल्न सकेन। तर ट्वेन्टी ट्वेन्टी सिरिजमा त्यो समस्यामा केही सुधार देखिए पनि फिनिसिङमा चुकिरहेको छ।पछिल्ला ६ मध्ये

विश्व कप लिग-२ : आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग-२ अन्तरगत नेपालले आज नामिबियासँग खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ । क्यानडाविरुद्धको सिरिज क्लिन स्विप गरेको नेपाल लिग २ मा पनि सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिने छ । नेपालले दोस्रो खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय […]

नेपाल र नामिबिया भिड्दै

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज शुक्रबार घरेलु टोली नामिबियासँग खेल्दैछ । पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ । यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र […]

विश्वकप क्रिकेट लिग-२: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बाट शुरु हुनेछ।...

विश्वकप क्रिकेट कपमा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं। विश्वकप क्रिकेट कपमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। कञ्नपुरमा बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन्। दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ। भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ । नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग […] The post नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज नेपाल र नामिबिया भिड्दै

लन्डन । आइसीसी विश्वकप लिग टु को त्रिकोणात्मक एकदिवसीय श्रृंखला अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दैछ । खेल आज दिउँसो ३.४५ बजे स्कटल्याण्डको क्याम्बुस्दुन न्युग्राउण्डमा खेलिंदैछ । नेपाल नामिबियासँगको पहिलो खेलमा ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पाँच विकेटले पराजित गर्दै ऐतिहासिक जीत निकालेको थियो । एक खेलमा […] The post आज नेपाल र नामिबिया भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल र नामिबिया भिड्दै

काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन्। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा अलआउट भएको थियो। […]

नेपाल र नामिबिया भिड्दै, पाँचौ स्थानका लागि संघर्ष

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन्। स्कटल्याण्डको कम्बुस्डोन स्टेडियममा दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ।  सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको नामिबिया पहिलो जितको खोजीमा हुनेछ भने नेपाल सिरिजको पहिलो खेल खेल्न गइरहेको छ। आजको खेलमा जित निकाल्ने टोली…

विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ ।तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको […]