वीरगञ्ज – बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ। छठ ब्रतालुहरुले आज बिहान छठ पूजा सामग्रीले भरिएको छैठा लिएर नजिकैको छठघाटमा उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पर्व सकिएको हो। तराईको पर्सा, बारा, रौतहटका छठ ब्रतालुहरुले विभिन्न ऐतिहासिक छठ घाटहरुमा गएर उदाउँदो सूर्यलाई अर्घ दिए। पर्साको […]