बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक, रक्तचाप १२०/७०, राष्ट्रपतिको काम गर्न उपयुक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक भएको छ । जस अनुशार उनी अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्न उपयुक्त भएको देखिएको छ । राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो स्वास्थ्य रिपोर्ट हो । शुक्रबार वाल्टर रिड अस्पतालमा बाइडेनको नियमित स्वास्थ्य जाँच गरिएको थियो । जस अनुशार क्लोनोस्कोपीको दौरान बाइडेनलाई केहीबेर अचेत बनाइएको थियो । […]

सम्बन्धित सामग्री

‘स्वास्थ्य मन्त्रालयले ऐनविपरीत काम गर्दा हामी राजीनामा दिएर निस्कियौँ’

बोर्डमा भइरहेका बेतिथिलाई सुधार्न हामीले धेरै कोशिस गर्‍यौँ । र, हामी ५ जना सदस्यले मात्रै केही पनि गर्न नसक्ने भएपछि अन्ततः हामी निस्कनु नै उपयुक्त हो भनेर निस्केका हौँ ।

सेवाग्राहीको मागअनुसार काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिनुभएको छ । अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको मंगलबार उदघाटन गर्दै उहाँले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताउनुभयो । मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि …

माटोको स्वास्थ्य र स्वस्थ माटोको महत्त्व

चाहे ठूलठूला आलुका बीउ हुन या त स–साना तोरीका गेडा, कुनै पनि बाली लगाउनुपहिले सबैभन्दा महत्त्वपूर्ण काम हुन्छ खनजोत गर्नु । खनजोत प्रकृया बीउ अङ्कुरण र माटोमा बेर्ना बलियो गरी उभिनका लागि निक्कै महत्त्व हुन्छ । हामीमा यो विश्वास पनि छ कि यसले हावा र पानीको सहज प्रवाह गर्नुका साथै माटोमा न्यानोपन प्रदान गरी बीउ अङ्कुरणको लागि उपयुक्त वातावरण दिन्छ । यद्यपि अधिक (सघन) खनजोत गर्नाले माटोमा असर पनि पुर्याइरहेको हुन्छ । जसप्रति हामी या हाम्रा किसानको खासै ध्यान गएको देखिँदैन ।  खनजोत प्रकृयाले जोतिएको माटोक...

तौल घटाउन भात छाडेर रोटीमात्रै खानु कति फाइदाजनक छ ?

काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ-आफ्नो ठाउँमा फाइदाजनक हुन्छ। स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन। आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ।

गाउँपालिकाले गरेको लोभलाग्दो काम : आफैले बाख्रापालन गरेर बेच्छ

दैलेखको भगवतीमाई गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ ।  गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् । व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ  । पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाई गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढा

ग्यास्ट्रिकबाट पीडित हुनुन्छ भने बिरेनुन खानुस्

समुद्री नुन प्रदूषित हुने भएकाले प्रशोधन गरिन्छ । यसरी प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ हुन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सत्तामा प्राकृतिक बिरेनुनको प्रयोग गर्दा राम्रो हुन्छ । त्यसमा प्राकृतिक बिरेनुन निकै उपयुक्त विकल्प हो । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि...

ग्यास्ट्रिकबाट पीडित हुनुन्छ भने बिरेनुन खानुस्

समुद्री नुन प्रदूषित हुने भएकाले प्रशोधन गरिन्छ । यसरी प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ हुन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । यसको सत्तामा प्राकृतिक बिरेनुनको प्रयोग गर्दा राम्रो हुन्छ । त्यसमा प्राकृतिक बिरेनुन निकै उपयुक्त विकल्प हो । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि...

पदबहालीपछि स्वास्थ्यसचिव पोखरेलले भने : प्रमुख प्राथमिकता खोप नै हो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा समूहका सचिवमा नियुक्त भएका डा रोशन पोखरेलले पदबहाली गरेका छन्।पदबहाली गर्दै सचिव पोखरेलले आफ्नो पहिलो प्राथमिकता खोप नै रहेको बताएका छन। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिवका रुपमा डा पोखरेललाई नियुक्त गरेको थियो। यसअघि उनी मन्त्रालयमा १२ औँ तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए।पदभार ग्रहण गरेलगत्तै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषय काम गर्ने समिति गठनको फाइलमा हस्ताक्षर गरेका छ

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।