पोखरा विमान दुर्घटना : उद्धार जारी

काठमाडौं- काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत स्थानीयले उद्धार गरिरहेका छन् ।  घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको […]

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटना : ३२ शव अस्पतालमा, २८ घटनास्थलमा

पोखरा। पोखरामा आज बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ६० जना यात्रुको शव निकालिएको छ । ६० मध्ये ३२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । बाँकी घटनास्थल मै रहेको उनको भनाई छ । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको उनले बताए । य...

पोखरा विमान दुर्घटना : ३२ शव अस्पतालमा, २८ घटनास्थलमा

पोखरा। पोखरामा आज बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ६० जना यात्रुको शव निकालिएको छ । ६० मध्ये ३२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । बाँकी घटनास्थल मै रहेको उनको भनाई छ । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको उनले बताए । य...

पोखरा विमान दुर्घटना अपडेटः ६४ जनाको शव फेला पर्यो, उद्धार कार्य जारी

काठमाडौं। आइतबार विहान कास्कीको पोखरास्थित सेती नदीमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६४ जनाको शव फेला परेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार फेला परेकामध्ये ३०जनाको शव पोस्टमार्टमको लागि स्थानीय गण्डकी अस्पतालमा पठाइएको छ। ३४ जनाको शव सेतीको खोचबाट माथि ल्याउने कार्य भइरहेको छ। विमानमा रहेका अन्य यात्रुको खोजी कार्य जारी रहेको छ।

पोखरा विमान दुर्घटना: उद्धारका लागि हेलिकोप्टर परिचालन

पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट ९एनएएलएक्स र ९एनएएलए हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ । साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको र स्थलमार्गबाट खोजी कार्यका लागि […]

पोखरा विमान दुर्घटना : २६ जनाको शव संकलन

पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइतेहरुको उद्धार जारी छ ।

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुक

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो। मृत्यु हुनेको […]

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

१ माघ, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको […]

पोखरा विमान दुर्घटना : २० जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहा खबरलाई जानकारी दिए।जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।