देशमा देखिएका समस्या समाधान नगरे अवस्था गम्भीर हुने भन्दै माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालसहित सो पार्टीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमण पूरा गरी स्वदेश फर्किएलगत्तै नेताहरू बालुव...

सम्बन्धित सामग्री