काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई चाडपर्वको रौनकतासँग जोड्ने प्रयास गरेको छ । कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको दसैँ विशेष गीत ‘रातो टीका’ सार्वजनिक गरिएको हो। बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा गायिका बबी लिम्बुले पनि स्वरमा साथ दिएकी छन् । नाच्न मिल्ने शैलीमा तयार पारिएको […]