ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ । उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् । तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् ।  

सम्बन्धित सामग्री

पेलेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, पुस १४। ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थितिबारे अद्यावधिक गर्दै लेखेको छ । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन […]

पेलेको स्वास्थ्य अवस्था गम्भीर

लन्डन । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिति’bout अद्यावधिक गर्दै लेखेको छ । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक […] The post पेलेको स्वास्थ्य अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेलेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ- ब्राजिलका महान् फुटबलर एड्सन आरान्तेज डो नासिमेन्टो अर्थात् पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी ब्राजिलको साओ पाउलो सहरस्थित इस्राएलिता अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिती अद्यावधिक गर्दै लेखेको […]

महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका  स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्यावधिक गर्दै लेखेको छ । चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका

पेलेको स्वास्थ्य अवस्था गम्भीर, ‘प्यालेटिभ केयर’मा सारियो

विश्वविख्यात फुटबल लिजेन्ड पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। आन्द्राको क्यान्सरविरुद्ध उपचार गराइरहेका पेलेको स्वास्थ्य झनै खराब बनेको हो। डाक्टरहरुले पेलेको शरीरले कुनै प्रतिक्रिया नदेखाएपछि उनलाई दिइँदै आएको केमोथेरापी बन्द गरेर ‘जिवनको अन्तिम हेरचाह कक्ष’मा सारिएको छ। ब्राजिलबाट प्राप्त रिपोर्टहरुमा ८२ वर्षीय पेले साओपाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन्। उनलाई अहिले ‘प्यालिएटिभ केयर’ वार्डमा सारिएको […]

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए । गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता […]

निहारिकाको स्वास्थ्य अवस्था बिग्रँदै

६ दिनदेखि आमरण अनशनमा बसेकी निहारिका राजपुतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरीकी निहारिकाले काठमाडौंको वसन्तपुरमा आमरण अनशन सुरु गरेको बुधबार ६ दिन पुगेको छ।...

भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : भारतीय चर्तित गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।भारतीय संचारमाध्यमका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि हाल उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। ९२ वर्षीया लता त्यसबेलादेखि आइसियुमा छिन्।लता मंगेशकरको उपचारमा संलग्न रहेका डाक्टर प्रतित सम्धानीले भने, ‘लताजीको स्वास्थ्य बिग्रिएपछि उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। चिकित्सकको टोलीले उनको २४ सै घण्टा निगरानी गरिरहेको

स्वास्थ्य अवस्था गम्भीर बनेपछि लता मंगेशकर पुनः भेन्टिलेटरमा

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको स्वास्थ्य पुनः गम्भीर बनेको छ। स्वास्थ्य अवस्था थप नाजुक बनेपछि उनलाई पुनः भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसको संक्रमण भएपछि ९२ वर्षीया मंगेशकरलाई गत जनवरी ८ मा मुम्बईको क्यान्डी अस्पताल भर्ना गरिएको थियो। उनको चौबिसै घण्टा प्रत्येक्ष निगरानीमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। यसअघि पनि भेन्टिलेटरमा […]

रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य  अवस्था अत्यन्तै गम्भीर

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् । उनले भनेका छन्– ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ।’