Use App
Read now
(current)
Download
Be in the know - सुसूचित बनौं
O-o-oh! Something broke.
Go Back
लोकप्रिय प्रकाशन
सुमन श्रेष्ठ यू– १९ नेपाली महिला फुटबल टोलीको मुुख्य प्रशिक्षक
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुमन श्रेष्ठलाई राष्ट्रिय यू– १९ महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
ओलीको दाबी: एमाले महाधिवेशनमा पुस्तान्तरण, नेतृत्व हस्तान्तरण भएको छ
‘पुरानो माइनस, नयाँ सामेल हुँदै गयो। पुस्तान्तरण, हस्तान्तरण भनेको यही हो।’
युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर- प्रधानमन्त्री कार्की
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताएकी छन्।
रास्वपा उपसभापति भएका कुलमान घिसिङ सरकारमा बस्छन्?
मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि चुनावी सरकारमा उनी बस्न मिल्ने कि नमिल्ने विवाद उठेको छ।
ओलीले भने– कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन
उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न 'कुखुरा, बाख्रा र स्याल' ले बनाएको मोर्चाको संज्ञा दिएका छन्।
हात्तीको देशप्रेम!
मित्रता र सम्मानको प्रतीक यदि हात्ती हो भने म हामीमार्फत कतारले पाएको मित्रता मेरो देशले पाओस् म हामीले पाएको सम्मान मेरो नेपालले पाओस् म हामी जहाँ रहे पनि मेरो देश बाँचिरहोस् मेरो हिमाल हाँसिरहोस्।