यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो

काठमाडौं । यूएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपाली टीमले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू खेलमा नेपाली राष्ट्रीय टोलीको नेतृत्व नवनियुक्त कप्तान रोहित पौडेलले सम्हालेका छन् । पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले […]