काभ्रे-२ मा गोकुल बाँस्कोटाको अग्रता कायमै

८ मंसिर, काभ्रे । काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् । बिहीबार बिहान सार्वजनिक भएको पछिल्लो मत परिणाममा बास्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईभन्दा १ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । बास्कोटाले २२ हजार ४२७ र हुमागाईले २१ हजार ३०३ मत पाएका छन् । तेस्रो स्थानमा […]

सम्बन्धित सामग्री

काभ्रे–२ मा हुमागाईंको अग्रता कायमै, पछ्याउँदै गोकुल बाँस्कोटा

६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले आफ्नो अग्रता कायमै राखेका छन् । नेकपा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै हुमागाईंले आफ्नो अग्रता कायमै राखेका हुन् । पछिल्लो मतपरिणाम अनुसार हुमागाईंले ४११५ मत पाएका छन् भने एमालेका बाँस्कोटाले २८५३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९  मत पाएका छन् […]

काभ्रे-२ मा शिव  हुमागाईंको अग्रता कायमै, गोकुल बाँस्कोटा ८७७ मतले पछि

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका शिव प्रसाद हुमागाईंले अग्रता कायम राखेका छन् ।