भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा गर्नेगरी तयारी शुरु गरेको छ। बोर्डले बैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सकेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई बैशाखमा र कक्षा १२ को परीक्षा…