भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ । चालू आर्थिक वर्षको अन्त्यबाट नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको हो । १५ महिनाअघि मोतिहारी अमलेखगन्ज पाइपलाइन विस्तारको काम सम्पन्न गरेको नेपाल आयल निगमले दोस्रो चरणमा भारत पश्चिम बंगालको सिलगुडी–चारआली (झापा) सम्म पाइपलाइन विस्तार गर्न लागेको हो ।मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत नियमितहरूमा […]