जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा