अड्एिका विधेयकहरू तत्काल पारित गर्न सांसदहरूको माग

समितिबाट संसदमा गएर विधेयकहरू अड्किरहँदा अर्कोपल्ट पुनः शून्यबाट काम सुरु गर्नुपर्ने भन्दै तत्काल विधेयकहरू संसदबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।

सम्बन्धित सामग्री

महाभियोग पारित गर्ने सीमा नियमावलीमै राख्न सांसदहरूको माग

राष्ट्रपति तथा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख र सदस्यहरूमाथि लाग्ने महाभियोगबारे संसदीय प्रक्रियाका लागि चरणबद्ध समयसीमा प्रतिनिधिसभानियमावलीमा राख्न सांसदहरूले माग गरेका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग प्रस्ताव संसदीय प्रक्रियामा सही ढंगले टुंगोमा नपुगेको र संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रको पनि जिकिर गर्दै सांसदहरूले महाभियोगबारे स्पष्ट व्यवस्था नियमावलीमा नै गर्नुपर्ने माग गरेका हुन् ।

नागरिकतासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ- सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरूले  नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गरेका छन्। सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले) का सांसद खिमलाल भट्टराइले भने, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।” सबै राजनीतिक पार्टीको राजनीतिक […]