गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार

गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार भएको छ । छत्रकोट गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोहि स्थानका ४३ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ...

सम्बन्धित सामग्री

किशोरी बेपत्ता

सिमकोट – सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन्। प्रहरीका अनुुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएकी हुन्। बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो। पत्रका आधारमा प्रहरी नजिकैको कर्णाली नदीमा हामफालेको हुन सक्ने आशंका गरेको छ। सोही गाउँपालिका– […]

नेपालमा अझै पनि १९ वर्षमुनिका १४ प्रतिशत किशोरी गर्भवती

काठमाडौं : नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी कुनै न कुनै वेला गर्भवती हुने गरेको पाइएको छ।भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले किशोरी गर्भावस्थाको बारेमा सातै प्रदेशको तथ्यांकले १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखाएको हो।प्रतिवेदनले सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा ८ प्रतिशत १९ वर्षमुनिका किशोरी गर्भवती भएको देखाएको छ। मधेश प्रदेशमा २० प्रतिशत, गण्डकी, प्रदेश नं

किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी

सप्तरी- ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो । टस […]

भेटिएनन् नदीमा डुबेका किशोरी

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् । घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ । स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् । बेपत्

किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

बैतडी : बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।गत फागुनमा किशोरी बलात्कृत भए पनि अहिले मात्रै जाहेरी आएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली नगरपालिका २ का २२ वर्षीय अशोकबहादुर चन्दले बलात्कार गरेको आरोप लागेको छ। आरोपित चन्द फरार रहेका र पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा चन्दको खोजी

किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

बैतडी। बैतडीमा एक किशोरी बलात्कृत भएकी छन् । मेलौली नगरपालिका घर भएकी अन्दाजी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। गत २०७८ साल फागुन महिनामा किशोरी बलात्कृत भएपनि अहिले मात्रै जाहेरी आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयाे । बलात्कारबाट किशोरी गर्भवती भएको थाहा भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। किशोरीमाथि मेलौली […]

सुर्खेतमा किशोरी बलात्कृत

२४ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार विहान एक किशोरी बलात्कृत भएकी छन् । साथीसँग मर्निङवाकमा रहेकी १६ वर्षकी किशोरी बलात्कृत भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । प्रहरी निरीक्षक शाहीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फ कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अगाडि रहेका एक युवकले ढुंगा प्रहार गरेका थिए । ‘ती […]

उमेर नपुग्दै आमा बन्न बाध्य छन् किशोरी

सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १६७ मध्ये १७ जना किशोरी थिए।अनिच्छिद गर्भधारण भएकामध्ये धेरैजसो किशोरी गर्भपतनका लागि निजी क्लिनिक जाने स्वास्थ्यकर्मीहरु बताउँछन्।

बालविवाहविरुद्ध किशोरी

बालविवाह घटाउन बैतडीका किशोरी सक्रिय हुन थालेका छन् । स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा बालिकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका किशोरी सञ्जालका सदस्य बालविवाह लगायतका हानीकारक चलन हटाउन अग्रसर भएका हुन् ।...

बैतडीमा किशोरी मृत फेला, हत्याको आङ्शका

बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर […] The post बैतडीमा किशोरी मृत फेला, हत्याको आङ्शका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.