पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कारोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर उनी बुधबार साँझ ८ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।  कोरोना संक्रमण भएपछि १९ दिनअघि नर्भिक अस्पतालमा उनी पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना...

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकी अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी...

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज […]

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँ आज बिहान साँढे ९ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । निमोनियाका कारण अस्पताल भर्ना हुनुभएका जबरा स्वास्थ्यलाभ गरी घर फर्किनु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा […]

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन्। पश्चिमका उच्च हिमाली जिल्लादेखि पूर्वीका पहाडी जिल्लाका विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण रक्तचाप...

सहरी विकासमन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।  संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन...

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पूर्वरानी पनि अस्पतालबाट डिस्चार्ज

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् । अस्पताल आएदेखि नै पू