फिल्म साउथ एसियामा ‘लङगिङ’ उत्कृष्ट, पूजा र विभूषणको फिल्मलाई जुरी अवार्ड

काठमाडौं । भारतीय डकुमेन्ट्री ‘लङगिङ’ फिल्म साउथ एसियामा उत्कृष्ट घोषित भएको छ । ९० मिनेटको यो डकुमेन्ट्री फिल्मले सन् १९४८ को लण्डन ओलम्पिक अन्तर्गत हक्की खेलमा भारतले इङ्ल्याण्डलाई हराएको कथा प्रस्तुत गर्छ । वाणी सिंह निर्देशित यो फिल्मले फेस्टिभलमा दुई हजार अमेरिकी डलर राशीको रामबहादुर ट्रफी पुरस्कार जित्यो । चार दिनसम्म ललितपुरस्थित यलमाया केन्द्रमा चलेको […]