नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ […]