भिडियो भाइरल भएपछि शिक्षामन्त्री पोखरेलले खोले मुख

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमका क्रममा भएको घटनालाई लिएर प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले घटनाको एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण सन्दर्भ बङ्ग्याउने प्रयास भएको बताएका छन् ।