सीएफमोटो नेपालले दशैं तथा तिहारलाई लक्षित गर्दै सीएफमोटो 250 Dual EFI मोटरसाइकलमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘Dashain Vibe, Tihar Lights & CFMOTO Rides!’ अभियानअन्तर्गत छुट तथा अन्य सुविधा घोषणा गरेको हो। योजनाअन्तर्गत सीएफमोटो250 Dual EFI नगदमा खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद छुट […]