अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले (युएससीआईएस) बहुप्रतिक्षित गोल्ड कार्ड कार्यक्रमका लागि डिजिटल फारम आई-१४० जी (आप्रवासी निवेदन) जारी गरेको छ। यो नयाँ फारम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशद्वारा स्थापित गोल्ड कार्ड कार्यक्रमअन्तर्गत रोजगारमा आधारित भिसा खोज्ने आवेदकहरूका लागि पहिलो कदम हो। यो निवेदन प्रक्रियामा दुई चरणको ढाँचा समावेश छ, जसमा उच्च फाइलिङ शुल्क र […]