मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

७ चैत, पोखरा। स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका राजीव गुरुङ (दीपक मनाङे)लाई एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने  निर्णय गरेको छ । एकीकृत समाजवादी पार्टीको सदस्य भएर पार्टीसँग सल्लाह नै नगरी मन्त्री भएकोबारे बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मनाङेलाई […]

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । मतदाताहरुलाई झुटो आश्वासन दिएको आरोपमा एकीकृत समाजवादीबाट रौतहट–१ का उम्मेदवार समेत रहेका नेपाल विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । ‘यहाँबाट स्पष्टीकरण सोध्ने निर्णय भएर पत्र पठाइएको छ’ निर्वाचन […]

एमसिसीविरुद्ध लेखिएका ‘स्टाटस’ हटाउन माधव नेपालको निर्देशन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधनमा उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउने निर्देशन दिएका हुन्। निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए।अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी