विदेशमा रहेका नेपालीका लागि साल्पा विकास बैंकको आईपीओ खुल्ने

साल्पा विकास बैंक लिमिटेडले विदेशमा रहेका नेपाली नागरिकका लागि आइपीओ निष्कासन गर्न प्रस्तावपत्र सार्वजनिक गरेको छ। उक्त श्रेणीका श्रमिक तथा पेशाकर्मीका लागि आइपीओ मंसिर २५ गतेदेखि मंसिर २९ गते, २०८२ सम्म निष्कासन खुला हुनेछ। सो अवधिमा पूरै आवेदन नपरेमा समय सीमा पुष १० गतेसम्म बढ्न सक्ने व्यवस्था गरिएको छ। बैंकको जारी पुँजी रू. ५२.२३ करोड […]