बजारमा गुणस्तरहीन तोरीको तेल

काठमाडौं । बजारमा विभिन्न नाममा गुणस्तरहीन तोरीको तेल बिक्री भइरहेकोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता तथा बिक्रेतालाई सचेत गराएको छ । विभागले एक सूचना जारी गर्दै सरकारी निकायबाट इजाजत नलिई अवैध तरिकारले बजारमा गुणस्तरहीन तोरीको तेल भित्र्याएर बिक्री वितरण भइरहेको भन्दै त्यस्तो तोरीको तेलको कारोबार नगर्न सचेत गराएको हो । गुणस्तरहीन तोरीको तेल […]