इलाम–काठमाडौं उडान हुने

इलाम । इलाममा नियमित उडान हुने भएको छ । सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट इलाम–काठमाडौं नियमित उडान हुने भएको हो । यहि फागुन ८ गतेदेखि प्रत्येक आइतबार उडान हुने निश्चित भएको हो । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तारा एयरसँग उडानका लागि सम्झौता गरेको […]

सम्बन्धित सामग्री

इलामबाट काठमाडौं सिधा हवाई यात्रा सुचारु

इलामबाट काठमाडौं हवाई उडान सुरु भएको छ । नेपाल एयरलाइन्सको जहाजले उडान सुरु गरेको हो । एक वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा इलाम नगरपालिकाको पहलमा आइतबारदेखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन दिन काठमाडौं–इलाम र इलाम–काठमाडौं उडान गर्ने इलाम नगरपालिकाले सुरु गरेको हो । सातामा एक […]

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान भर्दै

मङ्गलबारे । नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो । इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा […]

माघे संक्रान्तिदेखि इलाम–काठमाडौं उडान

इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको गतवर्ष स्थगित उडान पुनः चालु गरिने भएको छ।...