२४ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् ।
पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् ।
उनी फिफा विश्वकपमा …
अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा इजिप्टलाई ३–२ को गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना अन्तिम ८ मा पुगेको हो। अब अर्जेन्टिनाले सेमिफाइनलमा पुग्नका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेताको सामना गर्नुपर्नेछ। अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरिएको छ। इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार […]
फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको स्थिति उल्टाएर इजिप्टलाई पराजित गरेपछि साविक विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेसी भावुक बनेका छन्। खेल सकिएपछि मेसी भक्कानिएर धेरैबेरसम्म रोएका थिए।
२३ असार, काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा …