भारत र अष्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

काठमाण्डौ – आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एन्थोनी अल्बानीजबीच सम्झौतामा सहमति भएको हो । सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुईतर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  यस्तै, मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताउनु भएको छ । उहाँले दुई देशबीचको सम्बन्धले विश्वमै प्रभाव पार्ने ...

सम्बन्धित सामग्री

आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भस विरुद्ध घरेलु मैदानमा दुई टि-२० खेल र भारतमा हुने फ्रेन्डशिप कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्यानले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो । हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गरिएको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद […] The post आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा first appeared on हाम्रो खेलकुद.

सरकारले गरेको प्रस्ताव नमान्ने किसानको घोषणा, भोलि दिल्ली तर्फ बढ्ने

भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका छन्।...

‘पिप्पा’ टिजर : भारत-पाक युद्ध घोषणा गर्ने इन्दिरा गान्धीको त्यो आदेश

काठमाडौं । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सोमबार भारत-पाक युद्धमा आधारित फिल्म ‘पिप्पा’को टिजर ट्रेलर र प्रदर्शन मिति घोषणा भएको छ । राजाकृष्ण मेनन निर्देशित र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको छ । अक्षयकुमार स्टारर ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को प्रतीक्षित फिल्म हो । तत्कालीन […]

मक्कीलाई आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावलाई चीनको झट्का

चरमपन्थी संगठन लश्कर–ए–तैयबाका नेता अब्दुल रहमान मक्कीलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘विश्व आतंककारी’ घोषणा गर्ने अमेरिका र भारतको प्रस्तावलाई चीनले झट्का दिएको छ ।भारत–अमेरिकाको यो संयुक्त प्रस्तावलाई चीनले रोकेको हो ।जुन १ मा भारत र अमेरिकाले संयुक्त रुपमा मक्कीको नाम साझा गरेका थिए ।मक्की लश्कर–एतैयबाका संस्थापक हाफिज सईदका निकट नातेदार हुन् । मक्कीलाई दुवै देशको घरेलु कानुनअनुसार अतिवादी घोषित गरिएको छ । यसबाहेक अमेरिकाले उनीमाथि २० लाख भारुको इनामसम

चिनियाँ विदेशमन्त्री अचानक भारत र अफगानिस्तान किन पुगे ?

एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि भारत । यी दुई देशको भ्रमणको औपचारिक घोषणा थिएन । भारतमा बिहिबार साँझ पुगेका वाङले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । भारतसँग चीनको सीमामा तनाव भएयता पहिलोपटक उच्चस्तरीय भ्रमण भएको हो […]

‘नयाँ भारत’ बनाउने मोदीको घोषणा, भारतलाई हल्लाउने शक्ति नरहेको जिकिर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौँ वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् ।

स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

१० माघ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् । सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘नेताजी -सुभाषचन्द्र बोस)ले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भन्नुहुन्थ्यो । […]

नेपाल, भारत र पाकिस्तानबाट जापान जान कडाइ

एजेन्सी। नेपाल, भारत र पाकिस्तानबाट जापान जाने यात्रुलाई कडाइ गरिएको छ। जापानी नागरिकले पनि यी मुलुकबाट स्वदेश फर्कनसमेत कडा नियम पालना गर्नुपर्ने भएको छ। पछिल्लो समय नेपाललगायत भारत र पाकिस्तान कोरोनाको दोस्रो लहरबाट आक्रान्त भएका कारण जापान सरकारले कडाइ गरेको हो। जापानले शुक्रबार घोषणा गरेको नयाँ नियम सोमबारदेखि लागू हुनेछ। यी देशहरुबाट जापान जाने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

नेपाल, भारत र पाकिस्तानबाट जापान जान कडाइ

एजेन्सी। नेपाल, भारत र पाकिस्तानबाट जापान जाने यात्रुलाई कडाइ गरिएको छ। जापानी नागरिकले पनि यी मुलुकबाट स्वदेश फर्कनसमेत कडा नियम पालना गर्नुपर्ने भएको छ। पछिल्लो समय नेपाललगायत भारत र पाकिस्तान कोरोनाको दोस्रो लहरबाट आक्रान्त भएका कारण जापान सरकारले कडाइ गरेको हो। जापानले शुक्रबार घोषणा गरेको नयाँ नियम सोमबारदेखि लागू हुनेछ। यी देशहरुबाट जापान जाने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

अमेरिकाले कोरोनाविरूद्धको खोप नलगाएका आफ्ना नागरिकलाई भारत नजान ट्राभल एड्भाइजरी जारी गरेको छ।भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि अमेरिकाले यस्तो कदम चालेको हो। यसअघि बेलायतले पनि भारतबाट आएकालाई आफ्नो देशमा प्रवेश नदिने घोषणा गरिसकेको छ। प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण नै स्थगित गरिदिएका छन्।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकी नागरिकलाई भारत यात्रा नगर्न सुझाएको हो। उक्त एड्भाइजरीमा अमेरिकी नागरिकले भारत यात्रा गर्नबाट हरहालतमा जोगिनुपर्ने उल्लेख छ। कोरोना महामारीबाट