दलहरूले जनचाहना नसमेट्दा स्वतन्त्रमा आकर्षण : हर्क साङपाङ

धरान : लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए। धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चर्चा चल्दै गर्दा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए।पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो। गत वैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै ‘लिड’ गरिरहेका छन्। ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई