पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरेका छन् । शुक्रबार प्रदेश सभाको बैठकमा उनले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।
चालु आर्थिक वर्ष भन्दा बजेट करिब २ अर्ब रुपैयाँ घटेर आएको हो । अर्थमन्त्री आलेका अनुसार चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैया...