दुई दन्त चिकित्सक मागेको २ सय ७१ को निवेदन आयो

डा. अञ्जना महर्जन, दन्त विशेषज्ञ, पाटन अस्पताल पिपुल्स डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरी डा. अञ्जना महर्जनले वीर अस्पतालबाट पाँच वर्षअघि पोस्ट दन्त (कृत्रिम दाँत) का विषयमा मास्टर्स गर्नुभएको छ । उहाँले पाटन अस्पतालमा अनवरतरूपमा दन्त चिकित्सक भएर काम गर्न थाल्नुभएको १४ वर्ष भइसकेको छ । डा. महर्जन नेपाल मेडिकल एसोसियसनको सम्पादक पनि हुनुहुन्छ । […]