काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ ।
सिमकोट(हुम्ला) । हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका-१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन् […]
काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापकको नाममा हरेको े १ लाख ४८ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो । उक्त शेयरमा लगानी गर्ने इच्छुक हाल कायम भएको संस्थापक शेयरधनीले शुक्रबार (असार २० गते)देखि ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा कति […]
काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार एकपछि अर्को गरी समर्थन गुमाउँदै गएको छ । सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिनका लागि गरेको निर्णयपछि सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने तयारीमा देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको […]
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउन आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र नभई सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा […]
२० असार, काठमाडौं । आंशिक प्राध्यापकहरूले त्रिभिुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् ।
सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान …