जब विवेक ओबरायले भने, 'मार्सी चामल उपहार छैन'?

पोखराः भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार काठमाडौं आइपुगेका विवेक शुक्रबारदेखि पोखरामा रमाइरहेका छन्। बन्जी, स्विङ, जिपलाइन, हट एयर बलुन र अन्य पर्यटकीय गतिविधिमा रमाइरहेका विवेक आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न आए। पोखरा पर्यटन परिषद्को पहलमा विमानस्थल पुगेका विवेकलाई विमानस्थलको टर्मिनल भवन हुँदै रनवेसम्म हिडाउँदा सुरुमै…

सम्बन्धित सामग्री

भ्वाइसमा भक्कानिए राजेशपायल, ‘वारि जमुना, पारि जमुना’ले माहोल मर्मस्पर्शी

काठमाडौं । ‘भ्वाइस अफ नेपालको सिजन ५’ मा अन्तिम सातको समीकरण तयार भएको छ । शुक्रबारको पछिल्लो एपिसोडबाट टीम उदय सोताङका प्रतिस्पर्धी विवेक बस्नेत बाहिरिएका छन् । भ्वाइसको जारी सिजनका निकै बलिया प्रतिस्पर्धी मानिएका सिक्किमका बस्नेत बाहिरिंदा स्टेजको माहोल मर्मस्पर्शी देखियो । कोच उदयले त विवेक बाहिरिएको घोषणा लगत्तै मञ्चमा उक्लिएर आफ्नो ज्याकेट नै उपहार […]

‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि विवेक र मोनिकाले जिते

काठमाडौं । ’जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि काठमाडौंका २० वर्षीय विवेक खड्गी र नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारीले हात पारेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फ र २६ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेका हुन् । उपाधिसहित दुबै जनाले ५ लाख बराबरको उपहार जितेका छन् […]

विवेक र मोनिका ‘मोडल हन्ट नेपाल २०२२’का विजेता घोषित

काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने […]

फक्सवागन एसयूभी टाइगुन सार्वजनिक

काठमाडौं (अस) नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हर्षपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनको सुरुआती भेरिएन्ट कम्फर्ट लाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीनमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार पर्छ । कम्पनीका अनुसार भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई लक्षित गरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ । ४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्न सक्छन् । यो कारमा ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ । फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइटसँग एकीकृत गरिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्वीलबेस भएका कारण नेपाली सडकका लागि यो गाडी उपयुक्त रहेको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गतिलिन सक्छ । यसमा १० इन्चइन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलइडी टेललाइटलगायत विशेषता छन् । पत्रकार सम्मेलनमा पूजा इन्टरनेशनल नेपाल प्रालिका सीईओ विवेक बिजुक्छेले फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कारभित्रका यात्रुलाई मात्र नभई कार बाहिरकालाई समेत सुरक्षित राख्ने बताए । मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुकाला गिथ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुटसमेत उपलब्ध गराउनेछ । प्रथमवर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्रीवितरणगर्ने लक्ष्य राखिएको छ । पूजा इन्टरनेशनलले पर्व लक्षित ‘भक्स फेस्ट सरप्राइज’ टाइगुन मेला वान दरबार महल दरबारमार्गमा आगामी तिहारसम्म सञ्चालन गर्ने भएको छ । मेलामा ग्राहकले सजिलै उक्त गाडीको टेस्ट ड्राइभ र विभिन्न उपहार बीएमडब्लु–जी३१०जीएस, सुजुकी बरमान स्कुटी र सामसुङ जेड फिलिप्स३ जित्न सक्ने कम्पनीले बताएको छ ।

https://www.onlinekhabar.com/2020/05/868258

गौतम बुद्धले भन्नुभएको थियो 'स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, विश्वसनीयता सबैभन्दा राम्रो सम्बन्ध हो, विवेक स्वास्थ्य र सम्बन्धभन्दा पनि निकै ठूलो हो । बुद्धको यो उपदेश केवल दार्शनिक रूपमा मात्रै होइन, यो सबैतिर लागु हुन्छ …