सोरुङ गोलीकाण्ड : पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै मतदान बाहिष्कार गर्ने सर्वदलीय निर्णय

उदयपुरको सोरुङमा गत स्थानीय तह निर्वाचनमा भएको गोलीकाण्डका पीडितले मतदान बहिष्कार गर्ने चेतावनी दिएका छन्। गत वैशाख ३० मा भएको गोलीकाण्डका पीडित पक्षले क्षतिपूर्ति नपाएको भन्दै मंसिर ४ को मतदान...

सम्बन्धित सामग्री

अमेरिकामा चार महिनामा २०७ गोलीकाण्ड

सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड घट्ने …

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

खरगोन, २६ वैशाख । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला […]

अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड घट्ने […]

अमेरिकाको वासिङ्टनमा पनि गोलीकाण्ड, तीनको घटनास्थलमै मृत्यु

एजेन्सी । अमेरिकामा एकपछि अर्को गोलीकाण्ड भएको छ । क्यालिफोर्नियामा तीन दिनको बीचमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै मंगलबार वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोलीकाण्ड भएको छ । जहाँ तीन जनाको ज्यान गएको छ भने आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । मंगलबार राति भएको घटनामा तीन जना मारिएको र […]

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीनजनाको मृत्यु भएको छ। बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो हमलामा...

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु

अमेरिकामा फेरी अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।...

अमेरिकाको डेनभरमा गोलीकाण्ड, ४ जनाको मृत्यु

अमेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड हुँदा चारजनाको मृत्यु भएको र एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन् । गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ ।  ‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभरका प्रहरी प्रमुख पल पाजेनले बताए ।  स्थानीय समयअनुसार सोमवार अपराह्न ५ बजे तीनजनालाई गोली हानिएको थियो । दुई महिलाको मृत्यु भएको थियो र एक पुरुष घाइते भएका थिए ।  प्रहरीले आक्रमणकारीको गाडी पहिल्याएर पछ्याएको थियो । गोली हानाहान भएको थिय...

अमेरिकाको ओहायोमा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको ओहायोमा रहेको योंग्सटाउनमा आइतवार बिहान एउटा बारमा गोलीकाण्ड हुँदा तीनजना मारिएका छन् भने पाँचजना घाइते भएका छन् ।  प्रहरीका अनुसार, टर्च क्लब बार यान्ड ग्रिलमा बिहान २ बजेपछि अधिकारीहरूलाई बोलाइएको थियो ।  घाइतेहरूलाई सेन्ट एलिजाबेथ योंग्स्टाउन हस्पिटल लगिएको थियो । प्रहरीले गोली चलाउने व्यक्ति(हरू)का विषयमा अनि के कारणले गोलीकाण्ड भयो भन्ने विवरण दिएको छैन । घटनाको अनुसन्धान जारी छ ।

अमेरिकाको केनोशामा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको विस्कोन्सिन राज्यमा रहेको केनोशा काउन्टीमा गोलीकाण्ड हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  आक्रमणकारी फरार रहेको शेरिफ डिपार्टमेन्टका एक प्रवक्ताले जनाए ।  घटना स्थानीय समयअनुसार आइतवार बिहान पौने १ बजेतिर भएको हो । द सोमर्स हाउस ट्याभर्न नामक भट्टीपसलमा गोलीकाण्ड मच्चिएको हो । घाइतेहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  यो एकल घटना भएको र स्थानीय समुदायलाई जोखिम नरहेको बताइएको छ ।  प्रहरीले आरोपितको खोजी गरिरहेको छ । घटनास्थल नजिकको शेरिडान रोडमा ...

अमेरिकामा गोलीकाण्ड हुँदा बालकसहित ४ जनाको मृत्यु

अमेरिकाको लस एन्जिलिसमा बुधवार एक कार्यालय भवनमा गोलीकाण्ड हुँदा एक बालक सहित चारजनाको मृत्यु भएको छ ।  प्रहरीसँग गोली हानाहान गरेको आरोपितलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।    अरेन्ज सिटीमा भएको रक्तपात एक महिनामा अमेरिकामा भएको तेस्रो हिंस्रक गोलीकाण्ड हो । आरोपितले किन गोलीकाण्ड मच्चाएका हुन् भन्ने विषयमा अधिकारीहरूले खुलाएका छैनन् ।  अरेन्ज प्रहरी विभागकी लेफ्टिनेन्ट जेनिफर अमातले प्रहरी अधिकारीहरू घटनास्थलमा बेलुका साढे ५ बजे पुगेको र त्यतिखेर गोली चलेको अनि आरोपितसँग गोली हा...