रूपा सुनारमाथि विभेद गर्ने घरबेटी प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न अदालतको आदेश

काठमाडौं, असोज ६ । रुपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न […]